Posts

नेपालमा खतरा बढदै, नेपालगन्जमा एकैदिन २४ संक्रमित भेटिए

Image
काठमाडौं, बैशाख २१ नेपालगन्ज उपमहानगरपालिकामा एकै दिन २४ जनामा कोरोनाको संक्रमण पाइएको छ । ९० जनामा गरिएको स्वाब संकलन मध्ये २४ जनमा कोरोना संक्रमण positive  देखिएको हो । संक्रमण भेटिएका सबै एउटाै क्षेत्रका रहेका छन् । कोरोना संक्रमण पुस्टि गरिएकाहरु ७ वार्षिय बालकदेखि ६०  बर्ष सम्मका छन् । नेपालगन्ज उपमहानगरपालिका ८ महेन्द्र पार्क टोलका उनीहरु अजानको लागि जाने गरेको  खबर प्राप्त भएको छ । नेपालगन्ज ५ डिएसपी रोडका ६० वार्षिय एक ब्यक्तिमा शुक्रबार कोरोना संक्रमण भेटिएको थियो । सो ब्यक्ति दैनिक तिन चारपल्ट नमाज अजान गर्न महेन्द्र पार्क स्थित मस्जिद जाने गरेको र सोहि ब्यक्तिद्वारा अन्यमा संक्रमण फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश श्रेष्ठले जानकारी दिएका छन् । ६० वार्षिय उक्तलाई कोरोना संक्रमण देखिएपछि ६ जना परिवार सदस्य र सम्पर्कमा आएका अन्य ९० जनाको स्वाब संकलनगरि भेरी अस्पताल पठाइएको थियो । हाल नेपालगन्ज डिएसपी रोड, धम्भोझी चोक साथै एकलैनी क्षेत्र स्थानीय प्रशासनद्वारा  सिल गरिएको छ । नेपालगन्ज र बिरगंजगरि एक्कैदिन २५ जना नयाँ ...

खानेकुरा राहत बितरणमा कागेश्वरी मनोहरा वडा नं ८. उदाहरणिय बन्दै

Image
बैशाख १९, काठमाडौं  कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ८ द्वारा बृहत् खानेकुरा राहत बितरण हुँदै आएको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना साथै लकडाउनको समयमा निम्न, असहाय, ज्यालामजदुरि साथै अति बिपन्न वर्गलाई लक्षितगरि सो कार्य सम्पन्न हुँदै आएको हो ।                     बैशाख ८ देखि 'मदन आश्रित प्राबिधिक शिक्षालय' प्राङ्गणमा दैनिक बिहान ९:३० देखि ११:०० साथै साँझ ४:३० देखि ६:०० बजे सम्म गरिदै आएको राहत बितरण, दिनहुँ दुई हजार भन्दा बढीको संख्याले प्रत्यक्ष पाइरहेको युवा स्व्म्सेवक 'बाल मुकुन्द दाहाल' बताउँछन् । नगरका अन्य वडा को  तुलनामा यस वडा मा बृहत संख्यामा राहत बितरण कार्य सम्पन्न हुँदै आएको नगर प्रमुख 'कृष्ण हरि थापा'ले जनाएका छन् । लकडाउनको असरमा घरमै बसेर बिहान  साँझ के खाने भन्ने समस्यामा परेका वडा बासिन्दाको मर्म बुझी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ को बिपत ब्यबस्थापन राहत कोषबाट यस अभियान सुचारु गरिएको वडा अध्यक्ष 'श्रीकृष्ण चापागाईं' ले जानकारी दिएका छन् । साथै, यस अभियान...

उपचारको अभावमा क्यान्सर पिडित बिष्णु

Image
  काठमाडौं -  कागेश्वरी मनोहरा नगरपालिका वडा न. ८ अवस्थित सार्वजनिक गूठी जग्गामा बिगत ३० बर्षभन्दा लामो समयदेखी बसोबास गर्दै आएका क्यान्सर पिडित 'बिष्णु सिलवाल' को अवस्था थप पिडादायी बन्दै गएको छ। करिब नौ महिना अघि मुखमा  क्यान्सर देखिएपछि उपचारार्थ बिष्णुको प्रथम शल्यक्रिया पश्च्यात पुनः शरीरका अन्य भागमा क्यान्सर फैलिएको ´भक्तपुर  क्यान्सर अस्पताल` रिपोर्टले जनाएको छ। गरिबीको रेखामुनि बाच्दै दैनिकी  सामान्य ज्यालादारी काम गर्दै हिड्ने बिष्णु आफ्नी ९ बर्सेनि छोरी साथै श्रीमतीका  जिउने सहारा हुन् । तर, आज उनि(बिष्णु ) स्वयम् बेसहारा भइ आफ्नै ओछेनमा थलापरी जिबन र मरणको दोसाँधमा असाहय भइ बाचिरहेका छन् । हाल, अर्धचेत अवस्थामा रहेका पिडित बिष्णु सबैको सहयोगद्वारा उपचार पाएमा बाच्न पाउने झिनो आशा राख्दै निकै दयनीय जीवन बिताउन बाध्य छन् । श्रमबिना एकछाक टार्न पनि धौधौ पर्ने सिलवाल परिवारलाई लाखौं खर्चिएर क्यान्सर जस्तो खतरनाक रोगको उपचार गर्नु सपनामा मात्र संभव देखिन्छ। भगवान्को कृपाले बाच्न पाउछुुुुुुुुुुकि भन्दै आएका बिष्णुको जिउने आशा अब ...